२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित

काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संविधानअनुसार नै सरकार अघि बढ्न चाहेको बताएका छन्। कानुनी राज्यको अवधारणाअनुसार समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए। बिहीबार प्रतिनिधिसभा संसदमा बोल्दै नेम्वाङले भने,‘हामीले संविधानमै प्रेस स्वतन्त्रता लेखेका छौं। हामी कानुनी राज्यको अवधारणालाई समेट्दै समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउने दिशामै छौं।’ उनले भने,‘संविधान कार्यान्वयनको प्रतिबद्धता दोहोर्‍याए। म यहाँ धेरै चर्चा गर्न चाहन्नँ। प्रतिपक्षलाई सम्मान गर्नुपर्छ, सिंहदरबारकै गेटमा हामी कुटिएका थियौं। त्यस्तो काम हाम्रो पालामा हुन दिन्नौं।’

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित
राजनीति संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]