२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित

अफगानिस्तानमा बम हमलाको घटना बढेको छ । बिहिबार भएको आत्मघाती हमलामा दश जनाको ज्यान गएको छ । घटना जलालाबाद पासपोर्ट सेन्टरको अगाडी भएको हो । शरीरमा बम लगाएर पासपोर्ट सेन्टर नजिक गएर आफुलाई बिस्फोट गराएका थिए । घटना हुन भन्दा अगाडि अफगानी सैनिक बलले एक भवनमा हमला गेरको थियो । बलको अनुसार त्यहाँबाट एक मानिस आत्मघाती आक्रमणको योजनासहित प्रस्तुत भएका थिए । यसअघि मगलबार परवान राज्यमा राष्ट्रपति अशरफ घनीको मुख्यालय नजिक बिस्फोट भएको थियो । उक्त घटनामा करिव २६ जनाको मृत्यु भएको थियो । घटनामा करिब ३१ जना घाइते भएको बताइएको छ । मध्ये काबुलमा दोश्रो घटना भएको हुँदा २२ जनाको मृत्यु भएको थियो । घटनामा ४० जना घाइते भएका थिए ।

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित
अन्तर्राष्ट्रिय संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]