२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन ०८, २०७६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाए। मंगलबार कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै नेता शर्माले भने,‘सरकारका हरेक क्रियाकलाप अमर्या्दित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित छन् । आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं। सदन र सडकमा कांग्रेस छ भनेर हेक्‍का राख्न नबिर्सनु ।’ प्रवक्ता शर्माले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानलगायतका सबै स्थानमा कांग्रेसले बहुमतले विजयी हाँसिल गर्ने दावी गरे।

बुधबार, आश्विन ०८, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]