२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन ०८, २०७६ मा प्रकाशित

भारतको चर्चित रियालिटी शो ‘बिग बोस १३’ सिजन छिट्टै प्रशारणमा आउँदै छ । यस शो को प्रिमियर २९ सेप्टेम्बर कलर्स टिभीमा हुँदैछ । यसपटक बिग बोसको घरलाई निर्देशक उमंग कुमारले विशेष तरिकाले सजाएका छन् । यसका साथै यसको सेट मुम्बईस्थित फिल्म सिटीमा बनाइएको छ । उक्त बिग बोसको बाहिरका र भित्रका दृश्यहरु तस्बिरमा हेरौं ।

 

 

बुधबार, आश्विन ०८, २०७६ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]