२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन १९, २०७६ मा प्रकाशित

हृतीक रोशन र टाइगर श्रफको एक्सन फिल्म वारले तीन दिनमा १ सय करोडको कलेक्सन गरेको छ। पहिलो दिन ५३ करोड कमाएको फिल्मले दोस्रो दिन २४ र तेस्रो दिन २२ करोडभन्दा माथिको कारोबार गरेको हो। यससँगै सन् २०१९ मा रिलिज भएका फिल्महरुमध्ये सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ वार। सलमान खानको फिल्म भारतले ४ दिनमा १ करोड कमाएको थियो भने कविर सिंह, मिसन मंगल र साहोले ५ दिनमा यो आंकडा छोएका थिए। हृतीककै यस वर्षको हिट फिल्म सुपर ३० ले सय करोड कलेक्सन गर्न १० दिन कुर्नु परेको थियो।

आइतबार, आश्विन १९, २०७६ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]