२० जेठ २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन २९, २०७६ मा प्रकाशित

नेकपाले प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनावको उम्मेदवारका विषयमा पार्टी सचिवालयले अन्तिम निर्णय लिने भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार केन्द्रले चयन गर्ने निर्णय भएको छ। त्यसैगरी उपमहानगर, नगर र गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष वा उपाध्यक्षको उम्मेदवार चयन सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने र वडाका उम्मेदवारको चयन सम्बन्धी निर्णय जिल्ला कमिटिले गर्ने त्यसका लागि कात्तिक १० भित्र ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्यण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बुधबार, आश्विन २९, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]