२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।  करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएसँगै प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन काडियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए । प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए ।

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]