२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, मंसिर २२, २०७६ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीको रानी झांसी रोडस्थित खाद्यान्न विक्री केन्द्रमा आगलागी हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । आगलागीमा परेर ५६ जना घाइते भएका छन । गम्भिर घाइतेको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । घाइतेहरुलाई स्थानीय लोक नायक लगायतका चारवटा अस्पतालमा भर्ना गरिएको छ । आगलागीमा अझै केही मानिस फसेको अनुमानमा उद्दार जारी रहेको छ । साघुरो सडकका कारण दमकल आगलागी भएको स्थानमा जान समस्या हुँदा आगो समयमा नियन्त्रणमा आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आगलागी घटनाको अनुसन्धान थालेको छ । भारतका गृहमन्त्री अमित शाहले उद्धार कार्यमा तीव्रता दिन निर्देशन दिएका

आइतबार, मंसिर २२, २०७६ मा प्रकाशित
अन्तर्राष्ट्रिय संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]