१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, पौष २१, २०७६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए । दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको जनाइएको छ ।

सोमबार, पौष २१, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]