२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

सुन्दरहरैचा नगरपालिकाको मेयर शिवप्रसाद ढकाललाई मातृशोक परेको छ । उनको आमा ईन्द्रकुमारी ढकालको ७८ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि क्यान्सर रोगबाट पिडित ईन्द्रकुमारीको आज विहान साडे ३ बजे निधन भएको मेयर ढकालले बताएका छन । ईन्द्रकुमारीको आजै बुढिगंगा मुक्ति घाटमा दाहसंस्कार गरिएको छ । ईन्द्रकुमारीको ४ जना छोरा र ३ छोरी छन । मेयर ढकाल नेपाली काग्रेस मोरङका जिल्ला सह सचिव समेत हुन ।

सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]