१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको कुल संख्या ५०७ पुगेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी बाँके र मोरङका गरी २० जना छन्। हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्।

शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]