०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

थप ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार योसँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्इे पुरुष ५०३ जना र महिला ७८ जना छन् । नयाँ थपिएका संक्रमितहरु बैतडीका ४ जना, झापाका एक जना ३३ वर्षीय पुरुष, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जना रहेका छन् ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]