१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

भारतीय अभिनेता सलमान खानको चर्चित चलचित्र रेडीमा ‘सानो अमर चौधरी’को भूमिका खेल्ने अभिनेता मोहित बघेलको निधन भएको छ । उनको २६ वर्षको उमेर मा क्यान्सरको कारण मृत्यु भएको हो ।  बघेलको शनिबार बिहान गृहनगर मथुरा, उत्तर प्रदेशमा निधन भएको हो ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]