२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ। अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो । अर्थमन्त्रीले बजेटमा उच्च अंकको आर्थिक वृद्धि लक्ष्यसहित नयाँ बजेट प्रस्तुत गर्नेछन् ।

 

बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]