०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close
कोरोनाका कारण पहिलोपटक ‘एसईई परीक्षा’ नहुने

आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिने

Birat Sandesh

बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । गत चैत ६ गतेबाट तय भएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गते स्थगित भएको थियो ।

बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
शिक्षा संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]