०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित

शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको छ।  छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन्। १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर  फ्यालिएको थियो। त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। २०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन्। उनको शनिबार नै अन्तिम संस्कार गरिने भएको छ।

शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]