२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज (सोमबार) तोलामा चार सय रुपैयाँले बढेको छ। सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । उक्त मूल्य हालसम्मकै उच्च मूल्य हो। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार पाँच सय ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला नौ सय ५० रुपैयाँ तोकिएको छ।आइतबार चाँदी प्रतितोला नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]