२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आषाढ १३, २०७७ मा प्रकाशित

काठमाडौं, १३ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या १२ हजार नाघेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा १२० महिला र ४३४ पुरुष छन् । कुल १० हजार ९ सय ४० पुरुष र १३ सय ७० महिला संक्रमित भएका छन् ।

शनिबार, आषाढ १३, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]