०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, साउन ११, २०७७ मा प्रकाशित

विराटनगरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विराटनगरमा थप २२ जनामा कोरोना पुष्टि भएको बताए। तीमध्ये १९ जना पुरुष छन् भने ३ जना महिला छन् । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । मन्त्रालयका अनुसार  ५४४० सक्रिय संक्रमित रहेका छन् ।

आइतबार, साउन ११, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]