०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, साउन १९, २०७७ मा प्रकाशित

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि हातपात गर्ने कर्मचारी बर्खास्तगीमा परेका छन्। आफूमाथि हातपात गर्ने दुई कर्मचारीलाई सञ्जेल आफैंले कामबाट निकालेका हुन्। उनीहरु करारमा उक्त कार्यालयमा कार्यरत थिए। उनलाई कुट्ने दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटाला कोइरालाले कामबाट निकालेका हुन्। कार्यकक्षमै सञ्जेलमाथि निरौला र कोइरालाले हातपात गरेका थिए ।  सञ्जेलको अनुहार तथा हातमा चोट लागेको जनाइएको छ ।

सोमबार, साउन १९, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]