०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका आज ४ सय ६४ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २२ हजार २ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १५ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज ४ सय २५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]