०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, साउन २६, २०७७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका आज ३ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । आज १४० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

सोमबार, साउन २६, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]