०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, साउन २६, २०७७ मा प्रकाशित

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी आफैले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन् । आफू अरु समस्याले स्वास्थ्य जाँच गर्न अस्पताल गएको तर कोरोना जाँच गर्दा संक्रमण देखिएको उनले बताएका छन् । पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न उनले सुझाव दिएका छन् ।

सोमबार, साउन २६, २०७७ मा प्रकाशित
अन्तर्राष्ट्रिय संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]