०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुबा बन्दैछन् । उनीहरुले बिहिबार सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आमाबुबा बन्ने घोषणा गरेका हुन् । उनीहरु दुवैले एकै तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘२०२१ जनावरीमा हामी तीन जना हुनेछौं ।’ अनुष्का चार महिनाको गर्भवती छिन् । उनी पहिलो पटक आमा बन्न लागेकी हुन् । अनुष्का र विराटले २०१७ डिसेम्बरमा विवाह गरेका थिए । अनुष्का पछिल्लो समय साहरुख खानको फिल्म ‘जिरो’मा देखिएकी थिइन् ।

बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]