१६ फाल्गुण २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, पौष २९, २०७७ मा प्रकाशित

झापाको भद्रपुरस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ४ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । भद्रपुर-३ स्थित पैतिसलाईनमा रहेको कुलबहादुर विष्टको फर्ममा बुधबार राति आगलागी हुँदा फर्म पूरै नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ब्रोईलर कुखुराको सो फार्ममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । फार्म र १५० हाराहारीमा रहेका कुखुरा जल्दा ४ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बुधबार, पौष २९, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]