०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

इटहरी उपमहानगरपालिका–२ मा एक जनाको हत्या भएको छ। स्थानीयवासी केशव कार्कीको सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। हत्या आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। पुरानो रिसइबी साँध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]