०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल विजयी भएको हो । सोमबार दशरथ रंगशालमा भएको फाइनलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो । यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो । नेपालको जितको लागि संजोक राई र विशाल राई ुबीु ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए ।

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]