०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्दै छन् । नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । नेता योगेश भट्टराईका अनुसार दिउसो स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको छ । बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुने छ । यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको छ ।

मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]