३१ जेठ २०७८, सोमबार
ताजा अपडेट Close
आज ८ हजार ९६० संक्रमित थपिए , २१४ जनाको मुत्यु

मुत्यु हुनेको संख्या ४,४६६ पुग्यो

Birat Sandesh

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार  १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ । आज ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएको  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]