३१ जेठ २०७८, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। अब पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हाल्ने छन्। जनता समाजवादी पार्टीको विवादका कारण वैकल्पिक गठबन्धन बनाउन कांग्रेस तथा माओवादी केन्द्रको प्रयास असफल भएको थियो।

बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]