१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुने भएको छ । भोलीदेखी गर्ने भारत भ्रमणका बारेमा जानकारी गराउन प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्न लाग्नु भएको हो ।

प्रधानमन्त्री विदेश भ्रमणमा जानु अघि र फर्किएपछि राष्ट्रपतिलाई भ्रमणका बारेमा जानकारी गराउने परम्परा रहेको छ ।

प्रधानमन्त्री ओली भोली भारत भ्रमणमा जाने भएकाले आजै उहाँले राष्ट्रपति भण्डारीले भेट्ने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित
राजनीति संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]