२९ आषाढ २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित

विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो । आजको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ । खेल साझ साढे ६ बजे बाट सुरु हुने छ

बिहिबार, चैत्र २२, २०७४ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]