Breaking News

Radio Star

रंगेली, १९ जेठ । मोरङको रंगेली नगरपालिका–८ स्थित सन्सारी मन्दिरदेखि उत्तरमा रहेको खरबारीमा एकजना महिलाको शव फेला परेको छ ।
रंगेली–८ का रामगुलाफ कामतकोे ३५ वर्षीया छोरी फूलकुमारी कामत मृत फेला परेको प्रहरीले जनाएको छ । कामतकाो शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कामतको बलात्कारपछि हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए । बिहीबार बिहान १० बजे घरबाट निग्रोको साग टिप्ने भनेर हिंडेकी कामत शनिबार खरबारीमा मृत फेला परेकी थिइन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १५:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook