२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आषाढ ०६, २०७५ मा प्रकाशित

बलिउड अभिनेत्री जूही चावला नेपाल आएकी छिन्। काठमाडौं आएर बौद्ध स्तुपा पनि घुमेकी छिन्। ट्विटरमा उनले बौद्ध स्तुपाको प्रसंसा गरेकी छिन्। उनले स्तुपा, निलो आकाश अनि झण्डा निकै राम्रो रहेको लेखेकी छिन्।

 

बुधबार, आषाढ ०६, २०७५ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]