Breaking News

Radio Star

बजेट प्रस्तुत गर्दै गर्दा सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस

११ असार २०७६, बुधबार ०५:११

बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन् । उपप्रमुख दुर्गा भट्टराई बेहोस...

विराटनगरका मेयर पराजुलीले ल्याए लोकप्रिय बजेट

१० असार २०७६, मंगलवार १७:५८

विराटनगर १० असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जनता माझ गरेको बाचा अनुसारको बजेट...

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति !

९ असार २०७६, सोमबार ०७:२५

सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका...

नोवेल मिस नेवाः को फाइनल आज

७ असार २०७६, शनिबार १२:२५

विराटनगर, ७ असार । नोवेल मिस नेवाः फाइनल आज शनिबार हुँदैछ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा...

प्रदेश प्रमुखद्वारा एकै दिन दुई विधेयक प्रमाणिकरण, स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा सुविधामा बृद्धि

५ असार २०७६, बिहीबार १८:४५

विराटनगर ५ असार  । प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङले स्थानीय तहका...

उर्लाबारी नगरपालिकामा भोली सार्वजनिक बिदा

१ असार २०७६, आईतवार १९:०६

मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते स्थानीय विदा...

बरिष्ठ पत्रकार खरेलद्वारा विद्यार्थीलाई पोशाक बितरण

३२ जेष्ठ २०७६, शनिबार १८:०९

विराटनगरका बरिष्ठ पत्रकार एवं न्यू सृस्‍टि दैनिकका प्रधान सम्पादक शंकर खरेलले पुरस्कारस्वरुप आफुले प्राप्त गरेको...

युरोपका नेपाली व्यवसायी भन्छन्– सरकारले लगानीको वातावरण बनाउन सकेन

२७ जेष्ठ २०७६, सोमबार १६:५०

मीनकुमार नवोदित बेल्जियम (ब्रसेस), २७ जेठ । नेपाल सरकारको कानुनी र नीतिगत झन्झटका कारण नेपालमा...

आफ्नो अभिव्यक्तिले सञ्चार जगतमा परेको चोटप्रति मेयरद्वारा दु:ख व्यक्त (विज्ञप्ती)

२६ जेष्ठ २०७६, आईतवार २०:३९

इटहरीका मेयर द्धारिकलाल चौधरीले आफु उद्दण्ड नभै अनुशासित व्यक्ति भएको दाबी गर्दै पत्रकार विराट अनुपमसँगको...

मेयर द्धारिकलालको उद्धघोष: ‘भ्रष्टचारीलाई जनकारवाही गर्छु, जेल जान परे पनि तयार छु’

२४ जेष्ठ २०७६, शुक्रबार १५:५८

काठमाडौं, २४ जेठ । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्ने उद्धघोष...

७५ हजार घुससहित वडाध्यक्ष पक्राउ

२२ जेष्ठ २०७६, बुधबार ०७:३०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाई नगरपालिका–६ का वडाअध्यक्ष रामजीप्रसाद बराईलाई ७५ हजार रुपैयाँ घुससहित...

पत्रकारलाई दिएको धम्कीप्रति मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ: पत्रकार महासंघ

२२ जेष्ठ २०७६, बुधबार ०६:५८

पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण...

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook